यसरी भयो पप गायीकाको फोटो भाइरल

Rabi pirzada

मुम्बई । पाकीस्तानी पप गायिका रबी पीरजादाको न्युड फोटो र भिडियो सार्वजनिक भएको छ । यो सँगै उनले मनोरञ्जनको क्षेत्र त्याग्ने घोषणा पनि गरेकी छन् ।

उनी वेला बेलामा चर्चामा आउने गर्छिन् । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुसाईट अट्याक गर्ने धम्की एिपछि उनी चर्चामा आएकी थिईन् ।

आफ्नो न्युड फोटो सार्वजनिक भएपछि उनले फेशबुक र ट्वीटरमा फोटो र भिडियोलाई भाइरल नबनाउन आग्रह गरेकी छिन् । साथै उनले मनोरञ्जन उद्योग छोड्ने घोषणा गरेकी छिन् । उनले लेखेकी छिन् ‘म रबी यो जानकारी दिँदै छु म अब इन्डष्ट्री छोडेर जाँदैछु ।’

उजले आफ्नो प्रोफाइल फोटो पनि परिवर्तन गरेकी छिन् । केही दिन अघि उनको न्युड फोटो र दुईटा भिडियो कसैले सामाजिक सञ्जालमा पोष्ट गरिदिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...