कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

Death corona

काठमाडौँ । कोरोना संक्रमित थप तीनजनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसमेत नेपालमा संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ । यो ०.४७ प्रतिशत भएको गौतमले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...