डा. गोविन्द केसीले सोमबारदेखि १७ औं अनशन बस्ने

Govinda kc

काठमाडौं । पटकपटक चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्दै आएका डा. डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्ने भएका छन् । कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिए पनि सरकार उदासीन बनेको आरोप लगाउँदै आफ्नो १७ अनशन सुरु गर्न लागेका हुन् ।

चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै डा. केसी अनशन बस्न लागेका हुन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन् । उनले आफ्नो १६औँ अनशन इलाम पुगेर सुरु गरेका थिए ।

शिक्षण अस्पतालबाट सेवानिवृत भएका डा. केसी अनशन बस्ने उपयुक्त ठाउँको खोजीमा लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...