सिन्धुपाल्चोक लिदीको पहिरोमा बेपत्ता थप ५ जनाको शव भेटियो

Pahiro

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक गत साता सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये थप जनाको शव भेटिएको छ ।

यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । ९ जना अझै बेपत्ता छन् । बिहीबार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामू पाख्रिनको शव फेला परेको जिल्ला प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...