पुरुषको कुन अंगमा जान्छ महिलाको आँखा ?

Mahilako herai

काठमाडौं । पुरुषले मात्र महिलाका गोग्य अंगमा आँखा लगाउँछन् भन्ने छ । तर, हरेक पुरुषहरुको नजर महिलाको स्तनमा जान्छ भने महिलाको भने पुरुषको आँखामा जाने गरेको अध्ययनले प्रमाणित गरेको छ ।

यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययनअनुसार पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।

महिलाहरु यी अंग प्रति छिटै र धेरै आकर्षित हुन्छन् । पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई एकदमै स्वस्थ्य राख्नु आवश्यक छ । कपाल कुनै पनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ।

दाँत र ओठ गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ । सफा छाला र चम्किलो छालाप्रति पनि महिलाहरु सजिलै भुतुक्कै हुन्छन् । यसतर्फ पनि पुरुषले ध्यान दिनुपर्छ । त्यस्तै बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु छिटो आकर्षित हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...