‘सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो, देश निकै अप्ठ्यारो अवस्थामा छ’

Sher bdr deuwa

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रपधानमन्त्री शेरबहादुर देउवाले देश निकै अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।  

आज नेपाली काँग्रेस भक्तपुरले नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाएका छन् ।

देउवाले कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्न बिभिन्न विद्येयकहरु ल्याएको टिप्पणी गरे । उनले भने,‘यो सरकारले कर बढाएर जनताको ढाड सेकाउने काम गरेको छ । सरकारले जनतालाई दुःख दिईरहेको छ ।’ त्यस्तै, उनले वर्तमान सरकारले उपभोक्ताको नाममा ठूलो भ्रष्टाचार गरिरहेको पनि आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...