उडिरहेकै विमानमा यौन सम्पर्क राखेपछि...

Air hostes sex

काठमाडौं । यौन सम्पर्क गर्ने पनि अचम्मको तरिका । एउटा यस्तो जोडी, जसले विमान उडिरहेकै बेला यौन सम्पर्क गरे । अहिले उनीहरु विरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलापको मुद्दा चलाइएको छ ।

मस्कोबाट यात्रा गरिरहेका दुई जनाले विमानभित्रै शारीरिक सम्बन्ध कायम गरेर भिडियो बनाएका छन् । उनीहरुलाई फ्लाइटमा शारीरिक सम्बन्ध कायम गरिरहेको फेला परेपछि गिरफ्तार गरिएको छ ।

भिडियोमा एक एयरहोस्टेसले रोमान्स गरिरहेको जोडीलाई रंगेहात पक्राउ गरेको थियो । मोबाइल फोनको सहायतामा जोडीले भिडियोसमेत बनाएको थियो ।

एयर होस्टेसले रंगेहात पक्रेपछि उनीहरु विरुद्ध ४३ वर्षीया एक महिला र ४१ वर्षीय एक पुरुषले रसियन एयरलाइन्सको इकोनोमी क्लासमा यात्राका क्रममा शारीरिक क्रिया गरेर भिडियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुलिसले यो जोडीको नाम भने सार्वजनिक गरेको छैन । डेली मेलकाअनुसार घटनाको क्रममा यो जोडी रक्सीले मातेको थियो । यो जोडीलाई १५ दिनसम्म नियन्त्रणमा राखेर अनुसन्धान गरिनेछ । उनीहरुले स्थानीय कानुनअनुसार जरिवाना पनि तिर्नु पर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...