आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको थापा विजयी

Kamal thapa sports

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी भएका छन् ।

चीनको सेन्जेन शहरमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा राप्रपा अध्यक्ष थापाले चीनका ओउ सिहाङलाई ६–०, ६–० ले हराउँदै विजयी भएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि थापा भ्रमण वर्ष अंकित जर्सी लगाएर टेनिस कोर्टमा उत्रिएका थिए । प्रतियोगितामा भाग लिएका थापाबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...