कालीगण्डकीमा जीप दुर्घटना, एकजनाको मृत्यु

Accident news

गुल्मी । मंगलबार राति गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्कदेखि जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु १ च ४५८६ नं को जीप उकालोमा अचानक ब्रेक फेल भई गाडी ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी बस्ने ४८ वर्षीय झुमबहादुर बिकको टाउकोमा चोट लागि गम्भिर घाइते भएर उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मंगलबार राति मृत्यु भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए । खनालका अनुसार जीप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...