थप ४८४ जनामा कोरोना पुष्टि, कोरोना संक्रमित संख्या २४ हजार नाघ्यो

Corona psycho

काठमाडौँ । छिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएको जनाकारी दिए । यससँगै हालसम्म डिस्चार्ज  हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा हाल  १४ हाल ८ सय ४६ जना रहेका छन् । देशभर सक्रिय संक्रमित ७ हजार ६ सय १३  रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...