अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

Loksewa aayog 1

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै सामान्य, सामान्य प्रशासन र लेखा सेवा, समूहको छैटौ तह (अधिकृत) को आयोगको कार्यालय इलाम र खोटाङबाट लिएको लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले निकालेको उक्त लिखित नतिजामा झण्डै अधा मात्रै उम्मेदवार उत्तीर्ण भएका छन् ।

आयोगले प्रकाशन गरेको इलामको नतिजामा खुलामा भने माग भन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् । खुलामा माग पद संख्या ३६ मा जम्मा २२ जना मात्रै उत्तीर्ण भएका छन् । यो नतिजा हेर्ने हो भने, झण्डै आधा मात्रै उत्तीर्ण भएको देखिन्छ । यस्तै कोटाङको अधिकृतकै नतिजा पनि यस्तै भएको छ । खुलामा जम्मा ३१ जना चाहिएकोमा २५ जना मात्रै उत्तीर्ण हुन सफल भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...