विश्वमा नै हंगामा मच्चाउने सुन्दर अभिनेत्रीका पाँच बोल्ड तस्विर

Ra

एजेन्सी । २० बर्षीय अमेरिकी अभिनेत्री एरियल विन्टरका तस्विरले फेरी हङगामा मच्चाएको छ । विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन ।

केहि सयम पहिले एरियलले बेष्ट अफ कमिकबुकका लागी खिचिएका तस्विर एका एक समाजिक सञ्जालमा भाइरल बनेका हुन । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

निकै नै मिठो आवाजकी धनी उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि पछिल्लो समय सर्वाधिक ब्यस्त अभिनेत्रीको सुचीमा आफुलाई उभ्याएकी छन उनले ।

अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका मध्ये एक बनेकी छन । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताको मात्रै नभई उनले गर्दे आएका सामाजिक कामले पनि बेला–बेला चर्चा बटुलिरहेको हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...