गोंगबुमा सुटकेशमा भेटिएको शवको सनाखत

54655

काठमाडौँ । गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेको छ।

उनले यसबारेमा थप विस्तृतमा भन्‍न सक्‍ने अवस्थामा नरहेको भन्‍दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...