टि–टेनमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध

Sandip 246464759

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने मंहगो मुल्यमा टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् । विदेशी कोटाबाट परेका सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ ।

कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् । गतबर्ष पनि सन्दीपले टि– टेन लिग खेलेका थिए । यसबेला केराला नाइट्सबाट खेलेका उनले ६ खेलमा ६ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...