पछिल्लो २४ घण्टामा थपिए ३८० संक्रमित, कुल संख्या २२९७२ पुग्यो

254535

काठमाडौँ । नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९ सय  ७२ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति संक्रमित ?

 

प्रतिकृया दिनुहोस