गोंगबुमा भेटियो सुटकेसमा शव, टाउको अर्कैतिर

Dead body 860x573 yu4fnfyud3 12

काठमाडौँ । राजधानीको गोंगबुमा विभत्स अवस्थामा शव फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्रा–टुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने, ‘गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...