बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै

Sanjaya datt hero

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भई अस्वस्थ भएपछि ६१ वर्षीय अभिनेता दत्त मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका हुन् । शनिबार अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड–१९ परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ ।

उनलाई आईसीयू वार्डमा राखिएको अस्पताल स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यामले जनाएका छन् । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...