२३ लाख पर्ने सुनसहित पुरुष पक्राउ

Aa

विराटनगर । विराटनगरमा प्रहरीले सुनसहित एक पुरुषलाई पक्राउ गरेको छ । विराटनगर १७ का ५५ वर्षीय शेमपेन गुप्ता २ सय ६७ ग्राम सुनसहित पक्राउ परेका हुन् । यो सुनको मूल्य २३ लाखभन्दा बढी पर्ने प्रहरीले जनाएको छ ।

उनलाई सशस्त्र प्रहरीको एक टोलीले पक्राउ गरेको हो । उनी साइकलमा दुध बोकेर हिँडिरहेका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनीसँग सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...