१९१ यात्रु सवार विमान दुर्घटनामा

A plane carrying 191 passengers crashed

एजेन्सी । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ ।

दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो ।

दुबईबाट १९१ यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको थिए । बोईंग–७३७ विमान केरलाको कालीकटमा दुर्घटना भएको थिए ।

विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए ।

उक्त विमान कारीपुर एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर अगाडी गएको छ।

प्रतिकृया दिनुहोस