प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जना प्रहरीमा कोरोना पुष्टि

1534493582nepal police headquarter

काठमाडौँ राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले केही दिन अघि स्वाब लिइएकामध्ये १० जनाको पोजेटिभ रिपोर्ट बिहीबार आइपुगेको बताए। योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...