संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि

Samdad bhawan

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो ।

प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराईका विभिन्न जिल्ला गएका थिए । अध्ययन उपसमितिका संयोजक प्रदीप यादवलाई यसअघि नै संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस