खर काट्न गएकी २२ वर्षिय महिलाको भीरबाट लडेर मृत्यु

Death man 57dbc51b3d1473.23439217 1

बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका४ का राजेन्द्र महराकी २२ बर्षीया श्रीमती रमा महराको ज्यान गएको हो । शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भिरमा खर काटिरहेको बेला महिला भिरबाट लडेको स्थानीय रण बहादुर महराले जानकारी दिए ।

भिरबाट लडेर करिब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन् । मृतकका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...