सर्वोच्चका तीन न्यायाधिशका सवारी चालकमा कोरोना संक्रमण पुष्टि

Suprime court sarbobha adal

काठमाडौँ । सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ। तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दियो।

यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक हुन् भने बाँकी दुई जनाबारे थप विवरण प्राप्त हुन सकेको छैन।

सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो।

यसअघि सभामुख अग्नि सापकोटाका सुक्षामा खटिएका एक सवारी चालकमा पनि कारोना देखिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...