६० अधिकृतको अस्थायी जागिर खुल्दै

Gokul baskota 23

काठमाडौं । सरकारले चाडै राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दीको लागि विज्ञापन गर्ने भएको छ ।

चालू आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सात आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए ।

असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सात वटा आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरेसँगै यी पदहरुमा विज्ञापन गर्ने भएको हो ।

सरकारले दरवन्दी स्वीकृत गरे पनि कहिले विज्ञापन गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...