घुमुवा प्रहरीले दुई जना बालकलाई हत्कडी लगाउन खोज्दा बढ्यो आक्रोश

प्रहरीद्धारा पाँच राउण्ड हवाई फायर

Prahari chauki gherau

धनुषा । धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारततर्फ लैजान खोजेपछी स्थानीयवासीहरु आक्रोशित बनेका छन् । प्रहरीले सो क्रममा पाँच राउण्ड हवाई फायर समेत गरेको छ ।

मंगलवार करिब ११ बजे नगराइन नगरपालिका–८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउँदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएका भन्दै आक्रोशित भएका हुन् ।

प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् । अत्यधिक संख्यामा भिड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् ।

भीड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका थियो । अहिले भने त्यहाँको अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरीले बताएको छ । स्थानीयका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा जिम्मा लगाइएको छ ।

पीडित दुई जनालाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताइएको छ । बिजयले आफुलाई ठाकुरले थप्पडै थप्पडले हिर्काएको र हत्कडी लगाएर मोटरसाइकलमा राखेर भारततर्फ लान खोजेको बताएका छन् ।

यता प्रहरी नियन्त्रणमा रहेका बिजयले आफुलाई प्रेम शंकर ठाकुरले थप्पडै थप्पडले हिर्काएको र पछि हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...