सांसद प्रदीप यादवलाई कोरोना पुष्टि

Paradip yadav

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् । मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन उनले फेसबुकमा लेखेका छन ।

म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’ तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन् ।

 

प्रतिकृया दिनुहोस