सेवाग्राहीबाट २० हजार घुस लिने दुई प्रहरी पक्राउ

Arested 1

कैलाली । कैलालीमा सेवाग्राहीबाट घुस लिँदै गर्दा सशस्त्र प्रहरी बलका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले भजनी नगरपालिका–१ बाट सशस्त्र प्रहरी सहायक हवल्दार र जवानलाई पक्राउ गरेको हो ।

अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार ज्ञान बहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकमसहित पक्राउ गरेको जानकारी दिए । उनीहरुले भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार घुस लिएको बस्नेतले जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...