महोत्तरीमा युवतीको लाश फेला

Death man 57dbc51b3d1473.23439217 1

काठमाडौँ । महोत्तरीको गौशला नगरपालिका वडा नम्बर १० मा एक स्थानीय युवतीको लाश फेला परेको छ । बिहीबार मरहा नदी किनारमा गौशलाकी २२ वर्षीया शर्मिला दनुवारको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

ुबिहान नौ बजे गौशला नगरपालिकास्थित मरहा नदी किनारमा युवतीको लाश भेटिएको छ। उनको मृत्यु बेलुकै भएको हुनसक्छु, उनले भने, ुघटना हेर्दा युवतीको हत्या भएको देखिन्छ । युवती अपांग भएको र मागेर यताउता हिँड्ने बताइएको छ ।
घटना कसले के कारणले घटाएको खुलिनसकेको एसपी अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...