गोपाल कामीमाथि कुटपिट भएको घटनाको छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गरः दलाल भ्रट र डाकाहरुको रजाईमा प्रहरी प्रशासन किन मौन

116343578 1676959959151213 8400719284602727232 n

काठमाडौँ । दलाल भ्रटहरुको बारेमा फेसबुकमै स्टाटस लेखेकै कारण गोपाल कामीको ज्यान लिन खोज्नु त्यो पनि नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्क्षय चन्द्रदेवका २१ बर्षिय छोरा तुसार बोहरा,भान्जा बरुण मडै लगायतका ९ जनाले नै कुटपिट गरेर धनगढी उप–महानगरपालिका वडा नम्वर १ मा रहेको सारथी अस्पतालमा कुटपिटबाट भाग्न सफल भएका घाइते कामीको अवस्था गम्भीर रहेको छ । साथै कामीको उपचार भइरहेको पिडित गोपाल कामीले कान्तिपथ डटकमलाई बताएको छ ।

तर भने यो बिषयमा प्रहरी प्रशासन मौन छ, किटानी जाहेरी दिन्दा समेत घटनाका दोषीलाई प्रहरीले आज दुई बितिसक्दा पनि पक्राउ नगरेको स्थानियले बताएका छन् । राजनीति दबाबमा घटनालाई वडा अध्क्षयले सुमसाम पार्न थालेको स्थानियले आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस