ट्रक र बस ठोक्किँदा ३६ जनाको मृत्यु ३६ घाइते

Accident news

काठमाडौं । पूर्वी चीनमा ट्रक र बस आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार जिआंगसू प्रान्तमा यात्रु बस ट्रकसंग ठोक्किएको थियो ।

बसमा ६९ जना सवार थिए । प्रारम्भिक चरणमा बसको पाङ्ग्रा पन्चर हुँदा दुर्घटना भएको बताइएको छ । थप अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । दुर्घटना शनिबार बिहान भएको थियो । आइतबार बिहान अधिकारीहरुले घटनाको बारेमा जानकारी दिएका हुन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...