‘न्यायाधीशलाई पैसा दिन्छु, अब मलाई के को डर !’

I pay the judge

काठमाडौं । पत्नी हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाको विरोधमा साझा पार्टीले विरोध प्रदर्शन गरेको छ ।

आइतबार पाटन दरबार स्क्वायरमा भेला भएका साझा पार्टीका कार्यकर्ताले सजाय छुट दिने उक्त त्रुटिपूर्ण फैसला रद्ध गरेर पीडितलाई न्याय दिन माग गरेका छन् ।

प्रदर्शनका सहभागीले न्याय पैसामा बिकेको, न्याय मरेको जस्ता विषयमा सांकेतिक टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...