काठमाडौँ उपत्यकामा थपिए ८ संक्रमित

Corina virus

काठमाडौँ ।  आज (आइतबार) काठमाडौँ उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ३ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

उनले स्टार अस्पताल सानेपामा काठमाडौँका ३ जनामा कोरोना देखिएको बताए । हालसम्म काठमाडौँमा २८६ जनामा कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...