सशस्त्रका ७१ जना सशस्त्र प्रहरी एसपीको सरुवा, को कहाँ सरुवा भए ? (सुचीसहित)

Apf mukhyalaya halchok

काठमाडौं । सशस्त्र प्रहरीमा एकैपटक ७१ जना सशस्त्र प्रहरी एसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिवार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।

१ नं. बराह बाहिनीमा राजेश उप्रेती, माधवप्रसाद पौडेललाई ४ नं. हे.क्वा. सुनसरी, सुधीरजैग थापालाई १ नं. गण श्रीअन्तु सरुवा गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुवर, ३५ नम्बर गण कञ्चनपुरमा बिरेन्द्रबहादुर ऐर, ३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी, ४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, लगायत सरुवा भएको छन् ।

यस्तो छ सुची

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...