प्राथमिक तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

Teacher

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप चार जिल्लाको अन्तिम  नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै बिहिबार साझ खुला तर्फको प्राथमिक तहको गोरखा, तनहुँ, सिन्धुपाल्चोक, र सर्लाही जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ ।

गोरखाको नतिजा:

तनहुँको नतिजा:

सिन्धुपाल्चोकको नतिजा:

सर्लाहीको नतिजा:

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...