प्रतिबन्धित विप्लव समुहका रोल्पा ईन्चार्ज पक्राउ

Biplab

काठमाडौँ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन् । ४२ बर्षीय थापालाई शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका–६ गजुलस्थित घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए ।

प्रहरी निरिक्षक खड्काका अनुसार थापालाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ । थापा विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेको अनुसन्धानवाट खुलेको प्रहरीले बताएको छ । विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्किदिने, टेलिफोन टावरमाथि वम विस्फोट गराएका जस्ता अभियोग थापामाथि रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...