अफगानिस्तानमा जारी हिंसाका कारण प्रत्येक महिना ७४ जनाको मृत्यु

Afganistan

काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका कारण प्रत्येक महिना कम्तिमा ७४ जना मारिने गरेका छन् । १८ वर्षदेखि जारी युद्ध अन्त्य नहुँदा हरेक महिना मारिनहरुको संख्या बढ्दै गएको हो ।

लामो समयदेखि जारी युद्धका कारण सिंगो मुलुक नै तहसनहस हुँदा पनि अमेरिकी मध्यतस्थतामा वार्ता हुन सकेको छैन । सरकारी अधिकारीहरुले उपलब्ध गराएको आँकडा अनुसार पछिल्लो एक वर्षमा ६ सय ११ जना सुरक्षाकर्मी र २ हजार तीन सय सात जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

मारिनेहरुमा अधिकांश लडाकू रहेको बिबिसीले जनाएको छ । तर बिबिसीले गरेको मृतकको पहिचानमा आफगानिस्तान सरकार र विद्रोही तालिवान समूहले आशंका व्यक्त गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...