कुहिएको आलुले लियो चार जनाको ज्यान

Potato

काठमाडौँ । आलुले पनि ज्यान लिन्छ ? त्यसमाथि पनि त्यसबाट निस्केको ग्याँसले ? तर, रुसको चेल्याबिन्स्क क्षेत्रमा आलुले चार जनाको ज्यान लिएको छ ।

कुहिएको आलुबाट चार जनाको मृत्यु भएको हो । उक्त घटना रुसको स्थित म्याग्निटका गाउँमा भएको हो । कुहिएको आलुबाट निस्केको हानिकारक ग्याँसले उनीहरुको मृत्यु भएको हो । एक तलाको घरको भुइतल्लामा कार्बन डाइअक्साइड ग्यास उक्त आलुबाट संकलन भएको थियो । बेसमेन्टमा तल आउँदा उक्त ग्याँसले विषको रुप लिएको हुदा चार जनाको मृत्यु भएको हो ।

ग्याँस निस्केको कही समयपछि तल्लो तल्लामा चार जनाको लास फेला परेको थियो । यसमा तीन जना युबक र एक जना बालक रहेको पुष्टि भएको छ ।(एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...