सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान

Goli logo

काठमाडौँ । सुनसरीमा तस्कर र प्रहरीबीच देवानगञ्ज ३ मा गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सर्चका लागि गएको टोली र तस्करबीच गोली हानाहान भएको हो । प्रहरीले दुई जना तस्करलाई पक्राउ गरेको छ । ५ जनाको समूहमा रहेका मध्ये तीन जना भागेका प्रहरीले जनाएको छ ।

प्रहरीले पिन्टु र राजेश भनिने व्यक्ति घाइते अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेका दुई जनाको खुट्टमा गोली लागेको छ । उनीहरुको साथबाट एक थान पेस्तोल, ६ राउण्ड गोली, २ थान म्याग्जिन बरामद भएको सुनसरीका एसपी कामत थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...