के तपाई करोडपति ज्वाई बन्ने हो ? ३,१३,५०० डलर नगद हात पर्ने

Karodpati 1

काठमाडौं । करोडपति बन्ने रहर कसलाई हुँदैन र ? त्यसमा पनि मेहेनत नै नगरी ससुरालीबाट करोडौंको सम्पत्ति आओस् भन्ने चाहाना हुन्छ ।

के तपाईंलाई करोडपति व्यक्तिको ज्वाइँ बन्ने इच्छा छ ? यदि त्यसो हो भने अब तपाईंको त्यो इच्छा पुरा पनि हुन सक्छ । केही समय अघि मात्र एक करोडपति ब्यापारीले आफ्नी छोरीको विहेका लागि अनौठो सर्त सहित अनलाईन विज्ञापन गरेको छन् ।

तर यो घटना नेपालको भने होइन, थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले छोरीको विवाहका लागि सार्वजनिक गरेको विज्ञापन अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् ।

तर यसका लागि उनको शर्त भने मान्नुपर्छ । उनको छोरीसँग विवाह गर्न चाहने केटा एकदमै मेहनती हुनुपर्छ, चुरोट/खैनी/रक्सी नखाने हुनुपर्छ ।

केटाको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ । अनि उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...