गाडीमा लिफ्ट दिने बहानामा युवतीलाई सामुहिक बलात्कार

Rape 1

काठमाडौँ । गाडीमा लिफ्ट दिने बहानामा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । मंगलबार बिहान पोखराको लेकसाइडमा रहेको एक होटलमा लगेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ रहेका छन् ।

असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक बालिकालाई जबरजस्ती गाडीमा हालेका थिए । त्यसपछि लेकसाइडमा रहेको एक होटलमा लगेर जबरजस्ती गरेको सूचनाको आधारमा पोखरा महानगरपालिका–१८, लामागाउँबाट उनीहरुलाई नियन्त्रणमा लगेको र थप अनुसन्धान भैरहेको प्रवक्ता हमालले दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...