सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर पुर्‍यो, पाँच जना बेपत्ता

Pahiro

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरिएका छन् । दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । कतिजना बेपत्ता भए भन्ने एकीन जानकारी आइसकेको छैन ।

तर, स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले बताए घटना राति करिब साढे १ बजेको हो । प्रहरी घटनास्थलमा पुगेको छैन । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...