बुद्ध एयरले भित्र्यायो नयाँ जहाज

Budhha air

काठमाडौं । बुद्ध एयर नयाँ जहाज भित्र्याएको छ । शनिबार एटीआर–७२ जहाज काठमाडौं अवतरण गराएको हो । नयाँसहित बुद्धको १३ जहाज पुगेको छ । बुद्ध एयरका अनुसार नयाँ जहाजबाट दसैंअघि नै उडान हुनेछ ।

चेन्नाइबाट उडेको उक्त जहाज त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो २ बजेर ४० मिनेटमा अवतरण भएको बुद्ध एयरले जनाएको छ ।

अर्को जहाज पनि अक्टोबर महिनामा भित्र्याउने बुद्धको तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...