राष्ट्रिय सहकारी बैंकले माग्यो ८९ कर्मचारी (सुचनासहित)

11

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक अधिकृतमा १३, सहायक अधिकृत कानुन तर्फ १, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...