शिक्षक सेवा ओयोगको नतिजा सबन्धी अत्यन्त जरुरी सुचना (सुचनासहित)

Teacher

शिक्षक सेवा आयोगले प्राथमिक तहमा सफल र वैकल्पिकमा परेका उम्मेदवारहरुको संशोधन गरेको जनाएको छ । आयोगले एक सूचना निकाल्दै यहि भाद्र २२ गते प्रकाशित प्युठान जिल्लाको प्राथमिक तहको अन्तिम नतिजामा सफल र वैकल्पिकमा परेका उम्मेदवारहरुको रोल नम्बर अन्यथा हुन गएकाले आयोगको अभिलेख अनुुसार सच्याइएको जनाईएको छ ।

हेर्नुहोस सूचनाः

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...