दाईले मलाई दिल्ली लगेर बारम्बार बलात्कार गरे, यो बच्चा उनकै हो

Rap

काठमाडौँ । हाम्रो समाजमा दाजु बहिनीको नाता जति पवित्र अरु केहि पनि मानिदैन तर यसको ठिक उल्टो  नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् ।

आफ्नो दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले पुलिसमा बयान दिएकी छन् ।

युवतीको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...