भद्रगोलबाट बाहिरिएका जिग्री–पाँडेको नयाँ टेलिसिरियल आउँदै

Pande and jigri01 dn5wbqaimt

काठमाडौं । मिडिया हबसँगको विवादपछि भद्रगोलबाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । अर्जुन घिमिरे पाँडेु कुमार कट्टेल जिग्री, सागर लम्साल बले हरि निरौला कक्रोज, मधुसुदन पाठक सीते बा लगायतका २१ जना कलकारहरू अब पुनः टेलिभिजनको पर्दामा देखिने भएका छन् । 

आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् । उनले लेखेका छन्, ुहजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला
असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार उक्त टेलिसिरियल हेर्न पाइने घिमिरेले बताएका छन् । तर सिरियलको नाम भने खुलाइएको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...