श्री पाथिभरा माताले तपाईको रक्षा गरून् भदौ २२ गते सेप्टेम्बर ०८ आइतबारको राशिफल

श्री पाथिभरा माताले तपाईको रक्षा गरून् भदौ २२ गते सेप्टेम्बर ०८ आइतबारको राशिफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ
बोलिको प्रभाव बढ्नेछ मनमा सान्ति र अनुहारमा कान्ति छाउनेछ । अरूलाँई प्रभावमा पारेर काम बन्ने छ । तर तपाईले बर्षै देखि सञ्चित गरेर राखेको धन हानि हुने देखिन्छ । कतै झै झमेलामा पर्न सकिने छ सजक रहनु होला ।


वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
रिसको मात्र बढनाले अवरोधको सामना गर्नु पर्ला आजको दिन कतै जाँदा विचार पुर्याउनु होला चोट पटक लाग्न सक्ने देखिन्छ मनमा दुविधा उत्पन्न हुनेछ आफ्नो अधिकार प्रप्तीका लागि संघर्ष गर्नु पर्ला आर्थिक कारोबारमा मन्दि आउने छ भने आज तपाईको महत्वपर्ण कामम बाधा आउने देखिन्छ ।


मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा
मान सम्मान मिल्नेछ लाभदायीक यात्रा रहला अध्यानमा सफल्ता मिल्ने छ । शत्रु परास्त हुनेछन आजको दिनमा तपाईको सानो प्रयासले महत्वपुर्ण कार्य बन्ने देखिन्छ महिला वर्गबाट आज तपाईलाई विशेष सहयोग मिल्ने देखिन्छ परिश्रम गर्दा धन आर्जन हुने छ ।


कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो
अध्यानमा रूची घट्ने छ । बोलिको आलोचना हुनेछ आज तपाईले बोल्दा ध्यान पुर्याउनु होला जुनकामको लागि तपाई प्रयासरत हुनुहुन्छ त्यो काम बन्न् सक्छ । आत्मा बल बढेर जानेछ । आफन्तले तपाईको रिस गर्ने छन । आज खानपिनमा बिषेश ध्यान पर्याउदा वेश होला किनकि पेटको अलि समस्या आउने देखिन्छ ।


सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे
यात्राको अवसर मिल्ने छ अध्यानमा मन जानेछ । आज विशिष्ठ व्यत्तिको साथ पाईने छ । दाम, इनाम, र प्रतिष्ठा कमाउने बेला छ । आटेका कार्यमा सफल्ता मिल्ने देखिन्छ । नयाँ व्यवसायको थालनि हुनेछ । राजनिति गर्नेहरूका लागि आजको दिनमा सफल भईने । बहुमूल्य सामान जोडिने योग छ ।


कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
काममा सफल्ता मिल्नेछ रोजगारीमा बाधा हट्ने छ आज तपाईले लामो यात्रा गर्नु पर्ला यात्रा गर्दा ध्यान पुर्याउनु होला तपाईको समान हराउन सक्छ । शत्रु सजिलै प्रस्थ हुनेछन पुरानो धन फिर्ता आउने छ भने मनमा अविश्वस उत्पन्न हुनाले प्रेम प्रेमिका बिच आज अलि मनमुटाव आउन सकछ ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते
बैदेशिक यात्राको अवसर मिल्ने देखिन्छ धार्मिक आस्था बढ्ने छ । मान सम्मान मिल्ने छ आज तपाईको मनोरञ्जनमा मन जाने देखिन्छ । अध्यानमा सफल्ता नै मिल्ने छ समग्रमा आजको दिन तपाईका लागि महत्वपुर्ण सावित हुन सक्छ ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु
धन आर्जनको नयाँ स्रोत फेला पर्नेछ । रोजगारिमा सफल्ता मिल्ने छ राजनिति गर्नेहरूका लागि आजको दिन राम्रै रहने छ । मित्रजनको सहयोगले आज तपाईको काम बन्ने छन ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
प्रेममा मधुरता छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानाले मन प्रफुल्लित रहनेछ । मान प्रतिष्ठा मिल्ने छ । आज तपाईको प्रसंसा गर्नेको कमि हुने छैनन । तपाईको क्षमताको आजको दिन कदर हुने देखिन्छ । आफन्तको सहयोग पाईने छ ।


मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो
बोलिको प्रभाब बढ्नाले प्रियजनको सहयोग मिल्ने छ । परिवारको सहयोगले व्यपार व्यवसायमा सफल्ता मिल्ने छ । भने आजको दिनमा महत्वपुर्ण कार्यमा व्यवधान आउन सक्छ । सानातिना समस्यामा अल्झिनु पर्ला स्वस्थ्यमा समस्या आउला अनावश्यक धन खर्च हुने देखिन्छ ।


कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,
आजको दिनमा तपाईको मन खुसि हुनेछ । अरूलाई सजिलै आकर्षित गर्न सकिनेछ । धन जम्मा गर्न सकिनेछ । शैक्षिक व्यवसायमा लाभ मिल्ने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका तपाईलाई मिल्नेछ परिवारमा सुख सान्ति छाउला मन सारै प्रफुल्लित रहला ।


मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
रमणिय र सुखद यात्राको योग मनमा सहयोगको भावना आउने छ । तर आज तपाईको बोलिलाई लिएर आलोचना गर्नेको कमि हुने छैनन धन आर्जन गर्न कठिन हुनेछ । प्रेममा बाधा आउने छ घरायसि विवाद बढने छ ।


आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...