उडीरहेकै विमानमा संगै रहेका यात्रुलाई पछाडी फर्किन भन्दै यस्तो हर्कत गरेपछि...

See

काठमाडौँ । उडीरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै यौनसम्पर्क गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भैरहेको  । अन्तराष्ट्रिय समाचार संस्था डेलीमेलका अनुसार म्यानचेस्टरबाट इडीजातर्फ उडिरहेको विमानमा मदिराको नशामा लठ्ठिएका एक जोडीले यात्रुको अगाडी यौनसम्पर्क गरेका थिए ।

सोही विमानमा रहेका एक यात्रुले आफ्नो मोबाइलमा भिडियो रकर्ड गरि समाजिक सञ्जालमा पोष्ट गरेका थिए । अहिले यो भिडियो समाजिक सञ्जालमा भइरल भैरहेको छ ।

र्यान एयरको विमानमा ती जोडीले संगै रहेका यात्रुलाई पछाडी फर्किन भन्दै खुलेर यौनसम्पर्क राखेको खुलेको छ । उनीहरुको यस्तो हर्कतले विमानमा रहेका अन्य यात्रृहरु लाजले भुतुक्क भएका थिए ।

उनीहरु पति–पत्नी अथवा प्रेमी–प्रेमीका के हुन त्यो भन्ने खुल्न सकेको छैन् । उनीहरुको यस्तो हर्कत बारे विमानका कर्मचारीलाई जानकारी गराए पनि उनीहरुलाई कुनै कारबाही नभएको विमानका सवार अन्य यात्रुले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...