७० वर्षीय महिलालाई बलत्कार गर्ने एक जना पक्राउ

७० वर्षीय महिलालाई बलत्कार गर्ने एक जना पक्राउ

सप्तरी । बलत्कारको अभियोगमा उदयपुरमा १ जना पक्राउ परेका छन । उदयपुर घर भएकी ७० वर्षीय महिलालाई बलत्कार गरेको अभियोगमा खडक नगरपालिका–८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सदाले ती महिलालाई गत सोमबार धाकधम्की, डर, त्रास देखाई बलत्कार गरेर फरार भएका थिए । प्रहरी चौकी बिसनपुरबाट खटिएको प्रहरीले उनलाई खडक नगरपालिका–८ बिसनपुर चोकमा रहेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...