श्रीमानलाई जेल पठाएर बुहारीले ससुरासँग यौनसम्पर्क राखेपछि...

श्रीमानलाई जेल पठाएर बुहारीले ससुरासँग यौनसम्पर्क राखेपछि...

काठमाडौँ । एक महिलाले आफ्नै श्रीमनलाई जेल पठाएर सुसरासँग दैनिक यौनसम्पर्क गर्न गरेको घटना बाहिर आएको छ । यो घटना भारतको अमृतपुर जिल्लाको हो । ती महिलाले श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गदै आएको खुलासा भएको हो ।

बिहे गरेर आएको केहि महिना मै ससुराको मायाजालमा फसेकी ती महिलाले यस्तो हर्कत गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । अमृतपुरका अमृतपाल सिंहलाई आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग यौनसम्र्क राख्दै आएको बुझिएको छ । यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् ।

श्रीमतीले धोका दिएर आफ्नै बुवासँग यौनसम्पर्क गरेको देखेपछि शुक्रबार श्रीदरबार सहिबको अगाडी आत्महत्या गरेका छन् । अमृतले आत्महत्या गर्नु अगाडी भिडियो सार्वजनिक गरेर यो घटनाको खुलासा गरेको समाचारमा जनाइएको छ । अमृतपालले उक्त भिडियोमा भनेका छन, मेरी श्रीमतीको मेरा बुवासँग यौनसम्पर्क गदै आएकीले मैले यो सहन नसकेर यो भन्दा पहिला पनि आत्महत्या गर्न कोशिस गरेको थियो ।

श्रीमतीले आत्महत्या गर्न लागेको भन्दै मलाई जेल पनि पठाइयो । यो सब सहन नसकेर म यो संसारबाट विदा लिने निर्णयमा पुगेको हँु । उनले आत्महत्या गर्नुअघि खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...