महिलाहरुले शारीरिक सम्पर्क गर्नु अघि जहिले पनि यी ५ कुराहरु लुकाउँछन्

महिलाहरुले शारीरिक सम्पर्क गर्नु अघि जहिले पनि यी ५ कुराहरु लुकाउँछन्

काठमाडौ । शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकताभित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु छन् । तिनीहरुमा लागु हुन्छ । त्यसैले यदि महिलाहरुलाई तपाई शारीरिक सम्पर्क पहिले यस किसिमको केही कुरा सोध्नुहोस् । ज्यान जाला भन्दैनन् । हेर्नुस के के हुन् ?

पहिलो कुरो हो, उनीहरु यौन सम्पर्कको त्यो कठिन पिडा होस् वा चित्त दुखाएको अवस्था होस् , वा जस्तै सुकै अवस्थामा पनि म ठिक छु भनेर लुकाउछन् । त्यसैगरी दोस्रो कुरा हो ,यदि घरबाट करलागी मन नपरी नपरी विवाह गरेर गएको र श्रीमानको जति नराम्रो बानी भए पनि बाहिर गएर यी कुराहरु लुकाएर सकरात्मक कुरा मात्र गर्छन् ।

तेस्रो कुरा हो, यदि आफ्नो श्रीमानले अर्को कुनै युवतीसगँ शारिरिक सम्बन्ध तथा नजिक भएको देखे पनि आफ्नो सम्बन्ध नबिग्रयोस भनेर केही नभनी लुकाएर बस्छन् । चौथोमा यदि आफ्नो श्रीमानको साथमा कोही साथीहरु घुम्न गएको छ भने पनि श्रीमानका साथीहरुको कारण आफू रमाउन नपाए पनि श्रीमानले कस्तो भयो भन्दा रमाइलो भयो भन्छन् । तर उनीहरुमा श्रीमानसगँ रमाउने कति रहर हुन्छ ।

अन्त्यमा रहेको छ, यदि तपाइलाइ श्रीमतीले लगाएको कपडाको विषयमा सोधे भने यस कुरामा श्रीमान होसियार हुनुपर्छ । किनभने नराम्रो भनेर भन्नुभयो भने तपाईको सम्बन्धमा दखल पुग्छ । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...