आज यसरी चम्किन सक्छ तपाईको भाग्य, हेर्नुस् राशीफल

आज यसरी चम्किन सक्छ तपाईको भाग्य, हेर्नुस् राशीफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

बोलिको प्रभाव बढ्नेछ ।आज तपाईले कतै पटिमा समाबेश हुनु हुनेछ आफ्ने प्रियजनसँग भेटघाट हुनाले मन खुसि रहने छ । यात्राको अवसर तपाईलाई आजको दिनमा मिल्नेछ भने थोरै खानपिनमा ध्यान दिनु होला ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

आज तपाईलाई मान सम्मान प्रत्त हुने देखिन्छ । व्यपार व्यवसाय बाट उन्तति हुने छ । आज अलि अध्यानमा मन जाने छैन । पति पत्नि बिच आजको दिनमा मनमुटाब रहने देखिन्छ ध्यान दिनु होला ।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

आजको दिन तपाईको मन प्रसन्न् रहनेछ । आजको दिनमा सजिलैसँग धन आर्जन गर्न सकिने छ । धार्मिक आस्था बढनाले आज तपाईलाई ठुला व्यक्तिले मन पराउने छन ।

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आजको दिनमा तपाईले कडा मेहनत गर्नु पर्ला । मनमा विभिन्न कुरा खेल्नाले पढाईमा बाधा आउला शत्रु सक्रिय हुने देखिन्छ पराक्रम घटने छ मन अस्थिर रहने छ ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आजको दिनमा तपाईको सञ्चित गरेको धन हानि हुने देखिन्छ । आफन्तले आज तपाईको बिरोध गर्नेछन ।व्यपार व्यवसायमा बाधा आउने देखिन्छ । परिवारका सदस्यको स्वस्थ्यमा समस्या आउन सक्छ ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

आज तपाईको बिगत देखि प्राप्त नभएको धन आज आकस्मिक रूपमा आउने छ । वैदेशिक यात्राको सम्भावना छ । आज तपाईको बौलद्धिकताको प्रशंसा हुनेछ । अध्यानमा भने आज खास्सै मन जाने छैन ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

आजको दिन तपाईको खास्सै राम्रो बित्ने छैन । सामाजिक प्रतिष्ठा घट्ने छ मन आस्थिर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । आज तपाईका प्रियजन रिसाउने छन ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

आजको दिनमा तपाईलाई झुटा आरोप लाग्न सक्छन । शत्रु सक्रिय हुनेछन विवादमा आजको दिन अघि नबढ्दा नै उत्तम हुनेछ । मिष्ठन्न भोजनको योग छ ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आजको दिन घरजग्गा जोडिने छ । आजको दिन तपाईको नोकरीमा पद उन्नति हुने देखिन्छ । शत्रु प्रास्थ हुनेछन । स्वास्थ्यमा अलि गडबडी आउने देखिन्छ बिचार पुर्याउनु होला ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो

आजको दिनमा तपाईको पराक्रम बढ्नेछ । आज तपाईले ठुलो कार्य सम्पन्न गर्न सक्नुहुनेछ । धन सञ्चित हुनेछ । व्यपारमा फाईदा हुनेछ ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

आज तपाईको व्यपार बाट मनग्गे आम्दानि गर्नु हुनेछ । आज प्रियजनको भरपुर सहयोग मिल्नेछ। आँटेका कार्य पुरा गर्न सकिने छ ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

आजको दिनमा तपाईलाई मानस्मान पार्इनेछ । आज बौदिक्ताको प्रसंसा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । भेटघाटमा मन जानेछ ।

आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...