डुंगा आगलागीमा ८ जनाको मृत्यु, २६ अझै बेपत्ता

वाशिङटन । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सान्ता क्रुज आइल्यान्डमा डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु हुुनुका साथै दुई दर्जनभन्दा बढी हराएका छन् ।  शव सोमबार बाहिर निकालिए पनि उनीहरुको परिचय भने खुलेको छैन । उक्त डुंगामा ३९ जना चढेका थिए । घटना सोमबार विहान ३ः१५मा भएको थियो । 

डुंगामा ३३ यात्रु र ६ जना क्रु सदस्य रहेको कोस्ट गार्ड क्याप्टेन मोनिका रोचेस्टरले जनाएकी छन् । २६ जना मानिस हराइरहेको जनाइएको छ । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...